गोरखा जिल्लाको उत्तरी क्षेत्र जाने एक मात्र पैदल यात्राको यो दृष्य । लापु वेशी पुग्नु अगावै देखीने यो दृष्य हो पहरामा खोपेर बनाएको बाटो । यो बाटो बनाउदा मात्र पनि आधा दर्जन भन्दा वढी मजदुरको भिर बाट खसेर मृत्यु भै सेकेको छ । (Photo by : Kailash Babu Shrestha/Gorkhalionline.com) ...