प्रधानमन्त्री डा. भट्टराई श्री जनता उच्च माध्यमिक विद्यालय आँपपिलको ५५औं बाषिर्कउत्सवको अवसरमा गोरखामा । तस्बिर: कैलाश बाबु श्रेष्ठ
प्रधानमन्त्री डा. भट्टराई श्री जनता उच्च माध्यमिक विद्यालय आँपपिलको ५५औं बाषिर्कउत्सवको अवसरमा गोरखामा । तस्बिर: कैलाश बाबु श्रेष्ठ
प्रधानमन्त्री डा. भट्टराई श्री जनता उच्च माध्यमिक विद्यालय आँपपिलको ५५औं बाषिर्कउत्सवको अवसरमा गोरखामा । तस्बिर: कैलाश बाबु श्रेष्ठ
मैले चेक पाएँ :- चितवनको शक्तिखोरस्थित लडाकुको तेस्रो डिभिजनमा स्वेच्छिक अबकास रोजेका एक लडाकु आफुलाई दिएको चेक देखाउँदै ।
सरकारले १४० प्रकारका सुचनाको हक वर्गिकरण गरि गोप्य राख्ने निर्णयको बिरुद्ध आँखामा कालोपट्टी बाँधेर आज जिल्ला प्रशासन कार्यालय अगाडि बिरोध प्रर्दशन गर्दै गोरखाका पत्रकार र मानवअधिकारकर्मीहरु । तस्बिर: अन्य श्रोत
Local News
केही सातामा नै राष्ट्रिय सरकारः प्रधानमन्त्रि भट्टराई
प्रधानमन्त्रि डा.बावुराम भट्टराईले आगामी केही साता भित्र नै यही सरकारले राष्ट्रिय सरकारको स्वरुप धारणा गर्ने ठोकुवा गनु भएको छ ।
राष्ट्रिय प्राथमिकतामा संविधान निर्माणः मन्त्रि पुन
अर्थ मन्त्रि वर्षमान पुनले अहिलेको राष्ट्रिय प्राथमिकता भनेको नयाा संविधान बनाउनु भएको भन्दै अब केही दिनमा नै संविधान निर्माणका लागि द्रुत गतीमा लैजाने बताउनु भयो ।
नेपाली काग्रेसकी केन्द्घिय सदस्य एवं पूर्व उप प्रधानमन्त्रि सुजता कोइरालाले शान्ती प्रक्रिया नटुंगाए माओबादी पार्टी नै समाप्त भएर जाने चेतावनी दिनुभएको छ ।
विद्यालयलाई हिउँले छोपेपछि:- गोरखाको लाप्राक गाउँ विकास समिति स्थित मणिकामदेवी मा.वि.लाई हिउँले छोपेपछि यहाँको पठनपाठन कार्य प्रभावित भएको छ । तस्वीर: राजेन्द्र न्यौपाने / गोरखा...
Gorkha district, a part of Gandaki zone, is one of the seventy-five districts of Nepal, a landlocked country of South Asia. The district, with Gorkha as its district headquarters, covers an area of 3,610 km² and has a population (2001) of 288,134.
A 25 kilometer road off the main highway connecting Pokhara and Kathmandu brings you to an ancient Gorkha - the untouched and captivating town of Nepal. Read Full