विद्यालयलाई हिउँले छोपेपछि:- गोरखाको लाप्राक गाउँ विकास समिति स्थित मणिकामदेवी मा.वि.लाई हिउँले छोपेपछि यहाँको पठनपाठन कार्य प्रभावित भएको छ । तस्वीर: राजेन्द्र न्यौपाने / गोरखा...
गोर्खा जिल्लाको बेलबास, खोप्लाङ गाविसमा निम्न-मध्यमवर्गीय किसान परिवारमा जुन १८, १९५४ मा जन्मिनुभएका बाबुराम भट्टराई अहिले संघीय गणतन्त्र नेपालका ३५ औं प्रधानमन्त्री बन्नु भएको छ ।
म सातआठ बर्षको थिए हाम्रो घरको आर्थिक अवस्था असाध्यै कमजोर भएकाले बा नोकरी गर्न भारत जानु भएको थियो । बाले भारत गएर पैसा नकमाउने हो भनें हाम्रो बर्षभरी खान नपुग्ने अवस्था थियो । ढिकुरपोखरीको नाउँडाँडामा हाम्रो घर नजिकै मामाको घर थियो ।
जौवारी गाविस-६, गोरखाका डा. शीतलकाजी श्रेष्ठ, २९, को पढाइबारे अभिभावकले धेरै चिन्ता लिइरहनुपरेन । सानैदेखि तीक्ष्ण र चतुर उनी प्राथमिक तह पढ्दापढ्दै एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आँखामा परेर पोखराको गण्डकी स्कुलमा झरे, पूर्ण छात्रवृत्तिमा ।
Deputy Inspector General (DIG) Parvati Thapa Magar was born the eldest of six children in a family which belonged to the indigenous community of Magar.
Kamala Panta was born to be a politician. She proved it by winning in the parliamentary election with a ticket of the Nepali Congress at the young age of 30.
रथी गुरुङ २०२८ सालमा सैनिक अधिकृत क्याडर्सको खुल्ला प्रतिस्पर्धाबाट सेवा प्रवेश गरेका थिए। रथी गुरुङले यसअघि नेपाली सेनाको तेस्रो मर्यादाक्रममा बलाधिकृत विभागजस्तो महत्त्वपूर्ण विभागीय प्रमुखको जिम्मेवारी निर्वाह गरेका थिए।
अमरज्योतिको एउटा विद्यार्थी चाँडै गाउँ फर्कियो । र, उसले एउटा खबर सुनायो । अब शिक्षकको खुल्दुली झन् बढ्दो छ । साढे दुई बज्यो, गाउँबाट रेडियो स्कुलमा आयो । र, कक्षा लिइरहेको शिक्षक बाहिर निस्किएर रेडियो सुन्न थाल्यो । रेडियोले भन्यो- `आज प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक भयो । नतिजाअनुसार अमरज्योति हाइस्कुल, गोर्खा लुइँटेलका बाबुराम भट्टराई सर्वप्रथम भएका छन्।` समाचारले शिक्षकको अनुहार चहकिलो भयो ।