Advertisement | Comments | Send News | Make Your Home Page
Tuesday, 07 February 2012 10:50 am
Headlines>>
Browse Menu
User Login
User name
Password
New user Signup
Gorkhali Records
Gorkhali Organizations
ads

Today's Photo
More Informations
Face to Face
मुना थापा

मुना थापा

नराम्री भएकोले पनि हो की ...
Our Donors
Tamu Samaj

 

∇ सम्पूर्ण समाचारहरु

हङकङ निवासी विमल गुरुङ नयाँ गीतको साथमा उदाए

गुरुङ गीत संगीतको क्षेत्रमा फेरि एउटा नयाँ कलकारको उदय भएको छ ।

मृगौलापिडित तिर्थ गुरुङ्गलाई विभिन्न संघसंस्थाबाट १ लाख भन्दा बढि आर्थिक सहयोग,

कास्की जिल्ला पार्चे गा.वि.स वडा न ७ स्थायी घर भई हाल पोखरामा वस्दै आउनुभएका दुवै मृगौला पिडित तिर्थ वहादुर गुरुङ्गको मृगौला प्रत्यारोपणका लागी विभिन्न संघ संस्था तथा व्यक्तिहरुले आर्थिक सहयोग गर्ने क्रम अझै बढ्दै गइरहेको छ ।

केही सातामा नै राष्ट्रिय सरकारः प्रधानमन्त्रि भट्टराई

केही सातामा नै राष्ट्रिय सरकारः प्रधानमन्त्रि भट्टराई प्रधानमन्त्रि डा.बावुराम भट्टराईले आगामी केही साता भित्र नै यही सरकारले राष्ट्रिय सरकारको स्वरुप धारणा गर्ने ठोकुवा गनु भएको छ ।

मस्कोका नेपाली राजदूत गुरूङप्रति रोमानियाबाट हार्दिक कृतज्ञता ज्ञापन

मस्कोका नेपाली राजदूत गुरूङप्रति रोमानियाबाट हार्दिक कृतज्ञता ज्ञापनरूस महासंघका लागि नेपाली महामहिम राजदूतसूर्यकिरण गुरूङ आफ्नो कार्यकाल समाप्त गरी छिटै स्वदेश फर्किनु हुदैछ ।

चितवन युवा समूह कतारको दसौँ साधारण सभा सम्पन्न

चितवन युवा समूहको दसौँ साधारण सभा गत शुक्रवार दोहाको ढाका रेष्टुरेन्टमा सम्पन्न भएको छ ।

विचल्लीमा परेका १४ जना नेपाली नेपाल फर्के

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद -एनआरएनए - एनसीसी)को विशेष पहलमा विचल्लिमा परेका १४ जना नेपालीहरू गत २० जनवरी २०१२ शुक्रबारक दिन फ्लाई दुबईको जहाज मार्फत नेपाल र्फकन सफल भएको एनआरएनए एनसीसी यूएईले विज्ञप्ती मार्फत जनाकारी गराएको छ ।

वैद्यसँग गला मिलेपछि बाबुराम जुरुक्क

माओवादी अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड` ले गत बिहीबार राष्ट्रिय सहमतिको सरकार बनाउन पहलकदमी गर्न सबै दलसँग अनुरोध गरेका छन् ।

छोरापछि प्रचण्डको छोरीको दोस्रो विवाह

पहिले पहिले कोइराला परिवारमा पुर्नविबाह र पारपाचुके सामान्य मानिन्थ्यो ।

Yuvraj Singh battling cancer, undergoing chemotherapy in US

Yuvraj Singh battling cancer, undergoing chemotherapy in USYuvraj Singh is suffering from cancer and is undergoing `chemotherapy` in the US, confirmed his physiotherapist Jatin Choudhary on Sunday.

मेची महाकालीको यात्रा पुरा

सरकारले प्रेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धिको विरोधमा नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस पोखराका कार्यवाहक सभापति गोपाल गुरुङ्गको टोली मेचिमहाकालीको यात्रा सम्पन्न भएको छ ।

गोर्खा मेला २०६८ को तयारी अन्तिम चरणमा

गोर्खा कम्युनिटी पोखराको आयोजनामा नेपालमै पहिलो पटक हुन लागेको गोर्खा मेला २०६८ को तयारी अन्तिम चरणमा पुगेको छ ।

डाँगीलाई विश्वकै होचा उपाधि दिलाउने पहल

केही समयअगाडिसम्म विश्वका सबैभन्दा होचा व्यक्ति नेपालका खगेन्द्र थापालाई उछिन्दै फिलिपिनो नागरिक जुन्ने बालाविङ अग्रस्थानमा पुगेका थिए।

नेपालले मलेशियालाई ९७ रनको भारी अन्तरले हरायो

युनिटि मैदानमा नेपालले टस जितेर पहिला ब्यातिङ गर्दै निर्धारित २५ ओवेरमा ५ विकेट गुमाउडै १३६ रन बनाएको थियो ।

Youth dies in Kanchanpur road mishap

A youth died after an Indian vehicle knocked him in Chauraha of Kanchanpur district along the East-West Highway.

लडाकूहरुको समायोजन तयारी गर्न प्रमको निर्देशन

स्वैच्छिक अवकास रोजेका लडाकूहरुलाई बिदाइ गर्ने प्रकि्रया शुरु गरेको दिन शुक्रबार नै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानसेनापति छत्रमान सिंह गुरुङलाई सेनामा लडाकूहरुको समायोजन गर्ने तयारी शुरु गर्न निर्देशन दिनुभएको छ।

मुग्लानी सौगातको छैटौ बाचन श्रृखला सम्पन

सन्ध्या ग्रुपको साहित्यिक विभाग मुग्लानी सौगातको छैठौं डबलिमा वाचित तनहुँका सोम थापाको मुक्तक हो माथीको ।

मातृभाषामा उच्च शिक्षा सम्म पठन पाठन हुनु पर्ने माग

मातृभाषामा उच्च शिक्षा सम्म पठन पाठन हुनु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

कराँते खेलाडीहरुलाई दुबईमा स्वर्ण, रजत र कास्य पदक

दुबई । नेपालका चार जना कराँते खेलाडीले संयूक्त अरब इमिरेट्स -यूएई० को दुबई स्थित अल अहली क्लबमा आज ३ फेब्रुअरी २०१२ का दिन अल अहली इन्टरनेशनल कराँते ओपन प्रतियोगितामा आफ्नो कला प्रस्तुत गरेका छन् ।

राष्ट्रिय प्राथमिकतामा संविधान निर्माणः मन्त्रि पुन

अर्थ मन्त्रि वर्षमान पुनले अहिलेको राष्ट्रिय प्राथमिकता भनेको नयाा संविधान बनाउनु भएको भन्दै अब केही दिनमा नै संविधान निर्माणका लागि द्रुत गतीमा लैजाने बताउनु भयो ।

सत्य निरुपण सम्वन्धी अन्तरक्रिया

सत्य निरुपण तथा मेलमिलाप आयोगका सम्वन्धमा ब्यवस्था गर्न बनेको बिधेयका विषयमा गोरखा सदरमुकाममा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
 
ads
Forum
थपिएको समयमा शान्ति प्रकृया र संविधान पुरा होला ?
Search Nepali Penpals
I am   Looking  
Currently in
 
Age To   
Advanced Search
Persons & Personality
Dr. Babu Ram Bhattarai

Dr. Babu Ram Bhattarai

जन्म: जुन १८, १९५४
Entertainment

भ्यालेन्टाइन डे को अवसर पारेर कतारमा मिस यु प्रदर्शन गरिने

भ्यालेन्टाइन डे को अवसर पारेर कतारमा मिस यु प्रदर्शन गरिने
प्रेम दिवसको अवसर पारेर कतारको दोहा सिनेमा हलमा यहि आउँदो फेब्रुअरी १० तारिखको दिन मिस यु को पहिलो पि्रमियर शो हुँदैछ ।
Bestcyberzone.com Home | Terms & Conditions | Contact Us | Advertisement | Comment
©Copyright 2008-2011, www.gorkhalionline.com, All rights researved.
[ E-mail: info@gorkhalionline.com, gorkhaonline@gmail.com ]