
प्रधानमन्त्रि डा.बावुराम भट्टराईले आगामी केही साता भित्र नै यही सरकारले राष्ट्रिय सरकारको स्वरुप धारणा गर्ने ठोकुवा गनु भएको छ ।
अर्थ मन्त्रि वर्षमान पुनले अहिलेको राष्ट्रिय प्राथमिकता भनेको नयाा संविधान बनाउनु भएको भन्दै अब केही दिनमा नै संविधान निर्माणका लागि द्रुत गतीमा लैजाने बताउनु भयो ।
सत्य निरुपण तथा मेलमिलाप आयोगका सम्वन्धमा ब्यवस्था गर्न बनेको बिधेयका विषयमा गोरखा सदरमुकाममा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गोरखाको ताङ्लीचोकमा गाई मार्ने काम तीव्ररूपमा बढेको पाइएको छ ।
नेपाली काग्रेसकी नेतृ एवं पूर्व उप प्रधानमन्त्रि सुजता कोईरालाले आउदो जेष्ठ १४ अगाबै तिन दलको समिकरणमा नयाा सरकार बन्ने ठोकुवा गनु भयो ।

नेपाली काग्रेसकी केन्द्घिय सदस्य एवं पूर्व उप प्रधानमन्त्रि सुजता कोइरालाले शान्ती प्रक्रिया नटुंगाए माओबादी पार्टी नै समाप्त भएर जाने चेतावनी दिनुभएको छ ।
गोरखा सदरमुकामको पश्चिम दक्षिण भागमा रहेको दरर्वुङ्ग गाउँ विकास समितिमा कार्यरत एक प्रधानाध्यापकले आˆनै स्कूल प्राङ्गणमा मन्दिर निर्माण गरीदिएका छन ।
शान्तिका लागि शिक्षा नेपथ्य संगीत यात्रा २०६८ गोरखामा पुगेर सम्पन्न भएको छ। देशका बिभिन्न ठाँउमा आफ्नो साँगितिक
कास्कीको पोखरामा भएको छैटौ खेलकुद महोत्सवबाट चार खेलमा गोरखा राष्ट्रिय स्तरको खेलका लागी छनौट भएको छ ।
जिल्लाका बिभिन्न विद्यालयमा १२ वर्ष वा सो भन्दा बढि समय अध्यापन गराएका ५ सय १४ जना स्थायी शिक्षकहरुको बिषेश बढुवा भएको छ ।
संविधान सभाद्वारा तयार गरिएको अवधारणा पत्र र प्रारम्भिक मस्यौदाबारे गोर्खाको मनकामना गाविसमा अन्तरकृया सम्पन्न भएको छ ।
गोरखा सदरमुकाम देखी उत्तर पुर्वमा रहेको आरुघाट बजार र धादिङ्ग जोडने गण्डकी नदी माथिको पक्की पुल चरण अन्तिममा पुगेको छ ।

स्वदेश तथा विदेशमा ख्याती कमाएको गोरखाको सुन्तला यो वर्ष भने उत्पादनमा कमी आएको छ ।
धार्चे मनास्लु पर्यटन विकास समितिले गोरखा जिल्लाका आठ गाविसमा स्थानिय उपसमिति एवं समन्वय समिति गठन गरेको छ ।
जिल्ला खेलकुद विकास समिति गोरखाले आज देखी पोखरामा सुरु हुने क्षेत्रीय छनौट चरणको खेलको लागी खेलाडीलाई बिदाई गरेको छ ।
माघ १ गते । स्थापना कालको एक वर्ष पुरा गरेको उपलक्ष्यमा गोरखा सदरमुकाममा रहेको सिद्वी गणेशले आˆनो स्थापना मनाएको छ ।
गोरखा जिल्लामा पहिलो पटक ठुलो परिमाणमा जफत गरीएको घरेलु मदिरा तथा मदिरा उत्पादनको कच्चा पदार्थ नष्ट गरीएको छ ।
जिल्लाका ६६ गाविस मध्ये ११ गाउँ बिकास समितिमा माध्यामिक विद्यालय छैनन् । ती ११ गविस मध्ये उत्तरी क्षेत्रका छ, गाविसमा निम्न माध्यामीक विद्यालय पनि संचालन भएका छैनन् ।

उद्योग बाणिज्य संघको १३ औँ अधिवेशन तथा ३८ औँ साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।
गोरखा जिल्ला, जिल्ला प्रशासन कार्यलय गोरखा मा १५०० भन्दा बढि संघ संस्था हरु दर्ता भएका छन् भने टोल टोल मा हजार भन्दा बढि संस्था हरु गठन भएको छ ।