विद्यालयलाई हिउँले छोपेपछि:- गोरखाको लाप्राक गाउँ विकास समिति स्थित मणिकामदेवी मा.वि.लाई हिउँले छोपेपछि यहाँको पठनपाठन कार्य प्रभावित भएको छ । तस्वीर: राजेन्द्र न्यौपाने / गोरखा...
चिरञ्जीवी वाग्ले जेल परेको शनिबार ९ दिन हुन्छ । उनी शुक्रबार दिउँसो कारागार कार्यालय डिल्लीबजारमा सियालमा बसेर भेट्न आउनेहरूसँग गफिइरहेका थिए । त्यही मौकामा वाग्लेसँग घनश्याम खड्काले गरेको कुराकानीको अंशः
सघीयता र धर्मनिरपेक्षताको सेरोफेरोमा रहेर नेपाल आदिवासी जनजाति महासंघ केन्दि्रय सघींय परिषदका अध्यक्ष, राज कुमार लेखीसग गोरखाली अनलाईन डट कमका लागि लोक तमूले गरेको कुराकानीको सम्पदिक अंश
कास्कीको लवाङ घलेलमा सन् १९५३ मा जन्मिएका हेमबहादुर गुरुङ नेपाल प्रहरीको पूर्व प्रहरी महानिरिक्षक हुन् । गाउँबाट प्रारम्भिक शिक्षाको शुरुवात गरेका गुरुङले भारतको देहरादुनबाट अध्ययन पूरा गरे । स्याङ्जाको एक बिद्यालयमा शिक्षक समेत बनेका गुरुङ २०३३ सालमा प्रहरी निरिक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरेका हुन् ।
खुला राजनीतिमा आएको छोटै समयमा लोकपि्रय नेता हुन सफल नारायणकाजी श्रेष्ठ प्रकाश अहिले एकीकृत नेकपा माओवादीका उपाध्यक्ष तथा संसदीय दलको उपनेता हुनुहुन्छ ।
बुवा सवुर्नु गुरुङ तथा माता ज्ञान कुमारी गुरुङको कोखबाट चार दाजुभाई र २ बहिनीको साहिलो सन्तानको रुपमा कास्कीको पुम्दी भुम्दी - ९ मा वि.सं. २०१५ मा जन्मनु भएका तुल बहादुर गुरुङले ०३६/०३७ सालको शिक्षक आन्दोलन र ०३८/०३९ सालबाट अनेरास्ववियू पाँचौंको विद्यार्थी राजनितिबाट आफ्नो राजनितिक यात्रा शुरु गर्नु भएको हो ।
राष्ट्रियता, जनतन्त्र र आर्थिक सामाजिक रूपान्तरणका लागि निरन्तर लड्दै आएको दाबी गर्ने एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष डा. भट्टराई आफूमाथि लागेको आरोप मिथ्या मात्र होइन आˆनो कुण्ठा लुकाउन पार्टी नेतृत्वबाटै अभिव्यक्त भएको भन्न पछि पर्नुभएन ।
कतारका लागि नेपाली राजदुत डा. सुर्यनाथ मिश्रले दोहास्थित नेपाली राजदुतावासमा २ बर्षअघि आफ्नो कार्यभार सम्भालेदेखि नै कतारस्थित नेपाली समुदायका पक्षमा निकै जनपि्रय काम गर्दै आएका छन् ।
एउटा नेपाली साथीको कोठामा बाँसुरीको सुरिलो धुन सुन्दा एउटा खारिएकै संगीतकारले बाँसुरी बजाइरहेको जस्तो लाग्थ्यो तर उमेर हेर्दा भर्खरै कलेजको चंचले ठिटो जस्तो देखिन्थ्यो ।
तत्कालीन नेकपा एकताकेन्द्र मसालका महासचिव नारायणकाजी श्रेष्ठ \'प्रकाश\' ले शान्तिप्रक्रियाका लागि १२ बुँदे समझदारी निर्माणलगायतमा महìवपूर्ण योगदान पुर्याउनुभएको थियो । नेकपा माओवादीसँग पार्टी एकीकरणपश्चात् एनेकपा माओवादीका उपाध्यक्षको जिम्मेवारी पाउनुभएको छ ।