गोरखा जिल्ला गुरुंग समाज यू के को अधिबेसनका झलक। तस्बिर - हरी गुरुङ / बेलायत
गोरखा जिल्ला गुरुंग समाज यू के को अधिबेसनका झलक। तस्बिर - हरी गुरुङ / बेलायत
गोरखा जिल्ला गुरुंग समाज यू के को अधिबेसनका झलक। तस्बिर - हरी गुरुङ / बेलायत
पोखरामा शुरु भएको तमुवान आदिवासी जनजाति बृहत सम्मेलनको उद्घाटन समारोहमा सहभागि हुन मौलिक पोशाकमा सजिएको झाँकी - तस्बिर श्रोत: होम तमू / पोखरा
पोखरामा शुरु भएको तमुवान आदिवासी जनजाति बृहत सम्मेलनको उद्घाटन समारोह - तस्बिर श्रोत: होम तमू / पोखरा
Local News
रोट महोत्सव सम्पन्न, एक लाख पचास हजार वढी रोट अर्पण
ऐतिहासि, पुरातात्वीक एवं धार्मिक हिसावले ख्याती कमाएको गोरखाको पवित्र भूमि गोरखा दरर्वारको गोरखनाथ गुफामा नवौं रोट महोत्सव सकिएको छ । महोत्सव अवधी भर सवालाख रोट गुरु गोरखनाथलाई अर्पण गर्ने भनियता पनि यो वर्ष १ लाख ५६ हजार १६ रोट अर्पण गरीएको छ ।
रोट महोत्सवको तेस्रो दिन, श्रद्वालु भत्तजनको घुइचो
गोरखा जिल्लाको पवित्र भूमि एवं ऐतिहासिक स्थान गोरखा दरर्वारको गोरखनाथ गुफामा नवौं रोट महोत्सवको तेस्रो दिन पनि श्रद्वालु भत्तजनहरु आउने क्रम तिव्र भएको छ ।
रोट महोत्सवको सबै तयारी पूरा, भोली देखी नवौं रोट महोत्सव, श्रद्वालु भत्तजन आउने क्रम शुरु ।
पवित्र भूमि एवं ऐतिहासिक स्थान गोरखाको गोरखनाथ गुफामा भोली देखी हुने नवौं रोट महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । तयारी पूरा भए संगै देशको विभन्न भाग बाट श्रद्वालु भत्तजन आउने क्रम शुरु भएको छ । वैशाख पुणर्ीमा अर्थात गुरु गोरखनाथ प्रकट भएको दिन पारेर सिद्वाश्रम शक्तिकेन्द्र नेपालको आयोजनमा हुन लागेको हो ।
ऐतिहासि, पुरातात्वीक एवं धार्मिक हिसावले ख्याती कमाएको गोरखाको पवित्र भूमि गोरखा दरर्वारको गोरखनाथ गुफामा नवौं रोट महोत्सव सकिएको छ । महोत्सव अवधी भर सवालाख रोट गुरु गोरखनाथलाई अर्पण गर्ने भनियता पनि यो वर्ष १ लाख ५६ हजार १६ रोट अर्पण गरीएको छ ।
गोरखा जिल्लाको उत्तरी क्षेत्र जाने एक मात्र पैदल यात्राको यो दृष्य । लापु वेशी पुग्नु अगावै देखीने यो दृष्य हो पहरामा खोपेर बनाएको बाटो । यो बाटो बनाउदा मात्र पनि आधा दर्जन भन्दा वढी मजदुरको भिर बाट खसेर मृत्यु भै सेकेको छ । (Photo by : Kailash Babu Shrestha/Gorkhalionline.com) ...
Gorkha district, a part of Gandaki zone, is one of the seventy-five districts of Nepal, a landlocked country of South Asia. The district, with Gorkha as its district headquarters, covers an area of 3,610 km² and has a population (2001) of 288,134.
A 25 kilometer road off the main highway connecting Pokhara and Kathmandu brings you to an ancient Gorkha - the untouched and captivating town of Nepal. Read Full
Gorkhali Online
Northa Gorkha Region Tour
नेपाल पत्रकार महासंघ र एम क्यापको सहयोगमा पैदल यात्रा ( North Gorkha)
समाजसेवामा `कर्म` को पैसा - देवमान हिराचन `तपाई जस्तो मान्छेले आफूले भोगेको, आफाले जानेको र आफुलाई लागेको कुरा समाजमा दिनु पर्छ । यो दिने माध्यम भनेको लेखाई नै हो ।
India`s Sachin Tendulkar on Friday became the first batsman in history to score 100 international centuries, adding another milestone in his record-breaking career.